» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइ पुरस्कारहरु Nai Awards

नइ पुरस्कारहरु Nai Awards

२) नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार (दुई लाख रूपियाँ राशि) 
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको दुई लाख रूपियाँ राशिको यो पुरस्कार अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।

३) नइ चन्द्रधन पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टका बुबा चन्द्रनिधि विष्ट र आमा धनकुमारी विष्टको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार सनातन हिन्दू धर्म र संस्कृति क्षेत्रका एक जना स्रष्टा वा धर्मसंस्कृति प्रवर्द्धनहेतू लेखिएको एक कृतिलाई हरेक वर्ष प्रदान गरिनेछ । यो पुरस्कार कीर्तिनिधि विष्टको हार्दिक सङ्कल्पबमोजिम स्थापना भएको हो ।

४) नइ कीर्तिनिधि पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार समाजका कुनै पनि क्षेत्रमा समर्पित भई रचनात्मक कार्य गर्ने एक जना देशभक्त चिन्तकलाई हरेक वर्ष प्रदान गरिनेछ ।

५) नइ देरूनीख सुकीर्ति पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।

६) नइ गणेशदुर्गा  अन्तर्राष्ट्रिय पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको अघिल्लो शब्द र स्रष्टा इन्दिरा प्रसाईका बुबा स्वर्गीय गणेशप्रसाद शर्मा र आमा दुर्गादेवी नेपालका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरेको एक रूपियाँ राशिको यो पुरस्कार नेपाली भाषासाहित्यमा नेपाली या नेपाली मूलका विदेशी स्रष्टा या विदेशमै बसेका बेला लेखिएर छापिएको एउटा उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिनेछ ।

७) नइ भाजप पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशन र स्रष्टा नरेन्द्रराज प्रसाईका आमा भागीरथा प्रसाई, बुबा स्वर्गीय जयप्रसाद प्रसाई र दाजु स्वर्गीय पद्मराज प्रसाईका नाउँका अघिल्ला अक्षरहरू जोडेर स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार राष्ट्रमा उल्लेखनीय काम गरी प्रसिद्धि कमाएका एक जना व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।

८) नइ भूपालदुर्गा पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र राजनीतिज्ञ, समाजसेवी तथा प्रशासक जनरल भूपालमानसिंह कार्की र निजकी पत्नी दुर्गाकुमारी कार्कीका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ भूपालदुर्गा पुरस्कार’ आध्यात्मिक चिन्तन, संस्कृति र समाजसेवाका क्षेत्रका एक एक जना महानुभावलाई हरेक वर्ष समर्पण गरिनेछ ।

९) नइ भावि पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशन र स्रष्टा नरेन्द्रराज प्रसाईका जेठी भाउजू भागीरथा प्रसाई र जेठा दाजु विष्णुभक्त प्रसाईका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ भावि पुरस्कार’ विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याएका मध्ये एक जना विशिष्ठ व्यक्तित्वलाई हरेक वर्ष समर्पण गरिनेछ । 

१०) नइ शाेध पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ शोध पुरस्कार’ राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङ्‍‍मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरीमध्ये एक जनाको व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि गर्ने एक पटकमा दुई जना विशिष्ट शोधार्थीलाई शोधसँग सम्बन्धित व्यक्तित्वको नाउँसमेत जोडेर जनही पचास हजार रुपियाँ राशिका साथ नइ ……….. शाेध पुरस्कार समर्पण गरिनेछ । 

११) नइ यउजा पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र राजनीतिज्ञ, समाजसेवी र स्रष्टा यज्ञप्रसाद आचार्य, निजकी पत्नी उमादेवी आचार्य र निजहरुका पनाति जाग्रव निरौलाको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको यो पुरस्कार चित्रकलाका क्षेत्रमा हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

१२) नइ ईश्वर बराल पुरस्कार  (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र नेपाली भाषासाहित्यका महारथी प्रा.डा.ईश्वर बरालको नाउँ जोडेर स्थापना गरिएको एक लाख रूपियाँ राशिको यो पुरस्कार सम्पादन र अन्वेषण क्षेत्रका एक जना स्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ । यो पुरस्कार श्रीमती रानू बरालको हार्दिक सङ्कल्पबमोजिम स्थापना भएको हो ।

१३) नइ धनरूप पुरस्कार (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशन र इन्जिनियर दीपकराज प्रसाईका आमा धनमाया प्रसाई र बुबा रूपनारायण प्रसाईका नाउँका अगाडिका शब्द जोडेर स्थापना गरिएको एक लाख रुपियाँ राशिको ‘नइ धनरूप पुरस्कार’ काठमाडौं उपत्यका बाहिरका नेपाली भाषा साहित्यमा सेवारत एक जना स्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

१४) नइ कोइलीदेवी पुरस्कार  (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली सङ्गीतकी सुविख्यात गायिका,सङ्गीतकार र रचनाकार कोइलीदेवीका सम्मानमा स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार गायक ,सङ्गीतकार र रचनाकारमध्ये एक जनालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

१५) नइ ईश्वरवल्लभ पुरस्कार  (एक लाख रूपियाँ राशि) 
नइ प्रकाशनको अघिल्लो शब्द र नेपाली साहित्यका सुप्रसिद्ध स्रष्टा ईश्वरवल्लभका सम्मानमा स्थापना गरेको एक लाख रूपियाँ राशिको यो पुरस्कार एक जना स्रष्टामा हरेक वर्ष बिराएर प्रदान गरिनेछ । नइ ईश्वरवल्लभ पुरस्कार स्रष्टा उन्नती बोहरा ‘शीला’, स्रष्टा प्राध्यापक डा.उषा ठाकुर, स्रष्टा प्राध्यापक डा.रामप्रसाद उप्रेती र स्रष्टा उषा शेरचनसमेतको आर्थिक सहयोगबाट स्थापना भएको हो ।

१६) नइ देरूनीख प्रदीप्ति पुरस्कार (साठी हजार रूपियाँ राशि) 
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको साठी हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जना सुप्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ ।

१७) नइ रेखा पुरस्कार (साठी हजार रूपियाँ राशि) 
नइ प्रकाशनको अघिल्लो शब्द र दाता भरतराज प्रसाई र रूपा प्रसाईकी छोरी रेखा प्रसाईको स्मृतिमा स्थापना गरेको साठी हजार रूपियाँ राशिको यो पुरस्कार एक जना नारीस्रष्टालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

१८) नइ बुलु शर्मा पुरस्कार (पचास हजार रूपियाँ राशि) 
नइ प्रकाशनको सुरुको शब्द र स्रष्टा बुलु शर्माको नाउँ जोडेर स्थापना गरिएको पचास हजार रूपियाँ राशिको यो पुरस्कार काठमाडौं उपत्यका बाहिरका एक जना नारी स्रष्टालाई हरेक वर्ष प्रदान गरिनेछ ।

१९) नइ रामलक्ष्मी पुरस्कार (पचास हजार रूपियाँ राशि) 
नइ प्रकाशन र दाता प्रा.डा. रामप्रसाद उप्रेती र निजकी पत्नी लक्ष्मी उप्रेतीका नाउँका अघिल्ला शब्द जोडेर स्थापना गरेको पचास हजार रूपियाँ राशिको यो पुरस्कार यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुमध्ये राष्ट्रका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एक जना व्यक्तित्वलाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

२०) नइ देरूनीख गौरव पुरस्कार (पचास हजार रुपियाँ राशि) 
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको पचास हजार रुपियाँ राशिको यो पुरस्कार पच्चीसदेखि पचास वर्षसम्मका एक जना प्रसिद्ध व्यक्तित्वलाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ । 

२१) नइ देरूनीख पौरख पुरस्कार (पच्चीस हजार रुपियाँ राशि) 
नइ प्रकाशन र दाता खनुपरुदे ‘रामबाबू’का बुबा देवीप्रसाद प्रसाई, आमा रुद्रकुमारी प्रसाई,पत्नी नीलिम प्रसाई र दाता खनुपरुदे ‘रामबाबूको नाउँको अघिल्लो अक्षर जोडेर स्थापना गरेको पच्चीस हजार रूपियाँ राशिको यो पुरस्कार राष्ट्रका विविध क्षेत्रमा योगदान पुर्याएकामध्ये पन्ध्रदेखि पच्चीस वर्षसम्मका एक जना होनहार प्रतिभालाई हरेक वर्ष बिराएर प्रदान गरिनेछ ।

२२) नइ बाल पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका प्रतिभाशाली बालबालिकामध्ये एक जना बहुआयमिक प्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२३) नइ बाल साहित्य पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२४) नइ बाल चित्रकला पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये चित्रकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२५) नइ बाल गायन पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये गायनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२६) नइ बाल नृत्य पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये नृत्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२७) नइ बाल खेलकूद पुरस्कार (दस हजार रुपियाँ राशि) 
दस हजार रूपियाँ राशिको यो पुरस्कार दसदेखि पन्ध्र वर्षसम्मका बालबालिकामध्ये खेलकूदका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकामध्ये एक जनाप्रतिभालाई  हरेक वर्ष प्रदान गरिनेछ ।

२८) नइ कोपिला गायन पुरस्कार (सात हजार रुपियाँ राशि) 
सात हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षसम्मका प्रतिभाशाली एक जना बालबालिकालाई गायनको क्षेत्रमा हरेक वर्ष प्रदान गरिनेछ ।

२९) नइ कोपिला नृत्य पुरस्कार (सात हजार रुपियाँ राशि) 
सात हजार रूपियाँ राशिको यो पुरस्कार पाँचदेखि दसवर्षसम्मका प्रतिभाशाली एक जना बालबालिकालाई नृत्यको क्षेत्रमा हरेक वर्ष प्रदान गरिनेछ ।

३०) नइ चिचिला पुरस्कार (पाँच हजार रुपियाँ राशि) 
पाँच हजार रूपियाँ राशिको यो पुरस्कार पाँच वर्षसम्मका प्रतिभाशाली बालबालिकामध्ये एक जनालाई हरेक वर्ष प्रदान गरिनेछ ।

  1. Nai Derukha International Award
    Nai Derukh International Award of Rs. three lakh (Rs.300000/-) was created using its own name Nai Prakashan and from the first letter of father of donor Khanuparude ‘Rambabu‘, lieutenant Devi Prasad Prasai, his mother Rudrakumari Prasai and donor Khanuparude himself. The award will be presented to one special famous personality of various fields every year. But Nepali citizen and non-residential Nepalese are not eligible.
  2. Nai Derunikha International Award
    Nai Derunikha International Award of Rs. two lakh (Rs.200000/-) was created using the first name of Nai Prakashan and from the first letter of father of donor Khanuparude ‘Rambabu ‘,lieutenant Devi Prasad Prasai,his mother Rudrakumari Prasai and wife Nilam Prasai and donor Khanuparude Rambabu. It will be presented to one selected recipient from Nepalese Gorkhali every year in honor of their contribution to the various fields.
  3. Nai Chandra Dhan Award
    Nai Chandradhan Award of Rs.one lakh (Rs.100000/-) was created using name of Nai Prakashan and Chandra Nidhi Bista, father of Former Prime Minister Kirti Nidhi Bista and mother Dhan Kumari Bista. The award will be presented to one selected recipient in honor of his/her contribution to the field of culture and religion every year.
  4. Nai Kirti Nidhi Award
    Nai Kirtinidhi Award of Rs.one lakh (Rs.100000/-) was created using the name of Nai Prakashan and Former Prime Minister Kirti Nidhi Bista. The award will be presented to one selected recipient in honor of contribution for his/her patroitism in the nation every year.
  5. Nai Derunikha Sukriti Award
    The Nai khara Sukriti Award of Rs. one lakh (Rs.100000/-) was created using the name of Nai Prakashan and the first letters of the donor Mr. ‘Khanuparude Rambabu. The award will be presented to one selected recipient every year in honor of their contribution to the field of literature.
  6. Nai Ganesh Durga International Award
    Nai Ganesh Durga Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and from the first letter of father of Indira Prasai Ganesh Prasad Sharma and mother Durga Devi Nepal. The award will be presented to one selected recipient living abroad in honor of his/her contribution in the field of Nepalese literature every year.
  7. Nai Bhajapa Award
    Nai Bhajapa Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and the first letter of mother of Narendra Raj Prasai Bhagiratha Prasai, father Jaya Prasad Prasai and brother Padma Raj Prasai. The award will be presented to one selected recipient in honor to his contribution to the different field of the nation every two year.
  8. Nai Bhupal Durga Award
    Nai Bhupal Durga Award of Rs.one lakh (Rs.100000/-) was created using the name of Nai Prakashan and patron of Nai Prakashan Jen.Bhupal Man Singh Karki and his wife Durga Kumari Karki. The award will be presented to one selected recipient in honor of contribution for his/her culture & socile fild every year.
  9. Nai Bhabi Award
    Nai Bhabi Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and the first letter of Bhagiratha Prasai sister in law of Narendra Raj Prasai and brother Bishnu Bhakta Prasai. The award will be presented to one selected recipient in honor to his contribution to the Science and technology field of the nation every two year.
  10. Nai Research Award
    Nai Research Award of Rs.One Lakh (Rs. 100000) was created to mark the silver jubilee of Nai Prakashan. The award will be presented to scholars doing research on the ‘National Poet’ Dr. Madhav Prasad Ghimire, ‘Century Person’ Dr. Satya Mohan Joshi, National Poet of People Ishwar Ballav, Great Critic Dr. Basu Dev Tripathi and Woman Icon in the world of Nepali Literature Dr. Banira Giri. The award will be presented to one scholar at a time on the basis of research being conducted on the aforementioned litterateurs.
  11. Nai Yuja Award
    Nai Yuja Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and from the first letter of Yagya Prasad Acharya, Uma Acharya & Jagrab Niraula. The award will be presented to one selected recipient in honor of contribution for his/her Fine Art fild every year.
  12. Nai Ishwar Baral Award
    Nai Ishwar Baral Award of Rs.one lakh (Rs.100000/-) rupees was created using its own name Nai Prakashan and Prof. Dr.Ishwar Baral, prominent critic person of Nepalese literature. The award will be presented to one selected recipient in honor of his/her contribution to the field of critics, editing and research every two year. It has been established with great effort of Mrs. Ranu Baral.
  13. Nai Dhana Rupa Award
    Nai Dhana Rupa Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and Dhana Maya Prasai, mother of Engineer Dipak Raj Prasai & father Rupa Narayan Prasai. The award will be presented to one selected recipient of out of Kathmandu valley in honor of his/her contribution to the field of literature every two year.
  14. Nai Koili Devi Award
    Nai koili Devi Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and from the first letter of Koilidevi, famous singer, musician and lyricist of Nepalese music industry.The award will be presented to one selected musician every two year in honor of his/her contribution to the field of music.
  15. Nai Ishwar Ballav Award
    Nai Ishwar Ballav Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and from the first letter of Ishwar Ballav, famous personality of Nepalese literature. The award will be presented to one selected recipient in honor of his/her contribution to the field of literature every two year. It has been established with the great effort of Mrs. Unnati Bohara Shila, Prof. Dr.Usha Thakur, Prof. Dr.Ram Prasad Upreti and Mrs. Usha Sherchan.
  16. Nai Derunikha Pradipti Award
    Nai khara Pradipti Award of Rs.one lakh (Rs.100000/-) was created using the name of Nai Prakashan and from the first letters of donor Khanuparude. The award will be presented to one selected recipient in honor of his/her contribution in the different field of the nation every year.
  17. Nai Rekha Award
    Nai Rekha Award of Rs.one lakh (Rs.100000/-) was created using its own name Nai Prakashan and from the first letter of Rekha Prasai, daughter of donor Bharat Raj Prasai and Rupa Prasai. The award will be presented to one selected female writer to honor her contribution to the field of Nepalese literature every two year.
  18. Nai Bulu Sharma Award
    Nai Bulu Sharma Award of Rs. Fifty thousand (Rs.50000/-) was created using its own name Nai Prakashan and Bulu Sharma. The award will be presented to one selected recipient of out of Kathmandu valley in honor of her contribution to the field of literature every year.
  19. Nai Ram Laxmi Award
    Nai Ram Laxmi Award of Rs. Fifty thousand (Rs.50000/-) was created using its own name Nai Prakashan and the first letter of donor Prof. Dr. Ramprasad Upreti and his wife Laxmi Upreti. The award will be presented to one recipient every two year in honor of his/her contribution in the field of sexually marginal community.
  20. Nai Derunikha Gaurav Award
    Nai Khara Gaurav Award of Rs. Fifty thousand (Rs.50000/-) was created using its own Nai Prakashan and from the first letters of donor Khanuparude Rambabu. The award will be presented to one selected recipient of age between 26 to 50 every year in honor of his/her contribution to the different sector of nation every year.
  21. Nai Derunikha Paurakha Award
    Nai Khara Paurakha Award of Rs. twenty five thousand (Rs.25000/-) was created using its own name Nai Prakashan and from the first letters of donor khanuparude Rambabu. The award will be presented to one talented person of age between 16 to 25 in honor of his/her contribution to the different field of the nation every year.
  22. Nai Derunikhapu Child Award
    Nai child Award of Rs. ten thousand (Rs.10000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient of age between 10 to 15 years in honor of his contribution to the any filed every year.
  23. Nai Derunikhapu Child (Literature) Award
    Nai Child Literature Award of Rs. ten thousand (Rs.10000/-) was created using its own name Nai Publication.The award will be presented to one recipient of age 10 to 15 years in honor to his/her contribution to the field of literature every year.
  24. Nai Derunikhapu child (Painting) Award
    Nai child (Painting) Award of Rs. ten thousand (Rs.10000/-) was created using Nai Prakashan.The award will be presented to one selected recipient of age 10 to 15 every year in honor of his/her contribution to the field of art every year.
  25. Nai Derunikhapu Child (Singing) Award
    Nai child (Singing) Award of Rs. ten thousand (Rs.10000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient age between 10 to 15 every year in honor of his/her contribution to the field of singing every year.
  26. Nai Derunikhapu Child (Dance) Award
    Nai Child (Dance ) Award of Rs. ten thousand (Rs.10000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient of age between10 to 15 every year in honor of his/her contribution to the field of dance every year.
  27. Nai Derunikhapu Child (Sports Award)
    Nai child (sports Award) of Rs. ten thousand (Rs.10000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient of 10 to 15 age every two year in honor of his/her contribution to the field of sports every year.
  28. Nai Derunikhapu Kopila (Singing) Award
    Nai kopila (Singing) Award of Rs. seven thousand (Rs.7000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient of age between 5 to 10 years every year in honor to his/her contribution in the field of singing every year.
  29. Nai Derunikhapu Kopila (Dance) Award
    Nai kopila (Dance ) Award of Rs. seven thousand (Rs.7000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected recipient of age between 5 to 10 years every year.
  30. Nai Derunikhapu Chichila Award
    Nai chichila Award of Rs. five thousand (Rs.5000/-) was created using its own name Nai Prakashan. The award will be presented to one selected talent child of age up to 5 years every year.

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी