» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइ : कृतिसूची

नइ : कृतिसूची

२०५२
१. पौरखी पुरुष (प्रबन्धसङ्ग्रह सम्पादन) : नइ प्रसाई

२०५३
२. पशुपति गुहृयेश्वरी महात्म्य (संस्कृति) : प्रा.डा. जगदीशचन्द्र रेग्मी
३. सवालजवाफ (प्रबन्ध) : भूपालमानसिंह कार्की
४. बोल्छन् आँखाहरू (कवितासङ्ग्रह) : गङ्गा सुवेदी

२०५४
५. मेरो जीवनयात्रा (आत्मकथा) : भूपालमानसिंह कार्की
६. मेरा जीवन : मेरी कहानी (आत्मकथा, हिन्दीभाषा) : त्रैलोक्यनाथ श्रेष्ठ
७. त्रैलोक्यजीवन (प्रबन्धसङ्ग्रह, सम्पादन) : पूर्णप्रकाश नेपाल ‘यात्री’

२०५५
८. सुकेको पत्ता (आत्मकथा) : गणेशप्रसाद शर्मा
९. आत्मसमर्पण (कवितासङ्ग्रह) : प्रा.डा.भीष्मराज प्रसाई
१०. सङ्घारमा पर्खिबसें (कवितासङ्ग्रह) : रमा सिंह
११. भूपाल अर्चना (कवितासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
१२. थोत्रा कलमहरू (निबन्धसङ्ग्रह) : प्रा.डा. रामप्रसाद उप्रेती

२०५६
१३. उकाली ओरालीहरूमा तारादेवी (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई
१४. वैशाखी वनैमा (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१५. मरेर बाँचू देशका लागि (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१६. हरे मैले बुझें अहिले (कवितासङ्ग्रह) : नीरशमशेर ज.ब.रा.
१७. इन्दिरा यात्रा (प्रबन्धसङ्ग्रह, सम्पादन) : डा. शैलेन्दुप्रकाश नेपाल
१८. अनामिका (महाकाव्य) : डा.शैलेन्दुप्रकाश नेपाल

२०५७
१९. तिमी हुनुको (लामो कविता) : इन्दिरा प्रसाई
२०. एउटा महारथी (जनकलाल शर्मा) को जवाफ : नरेन्द्रराज प्रसाई
२१. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई

२०५८
२२. रनमाया (उपन्यास) : इन्दिरा प्रसाई
२३. गोत्र प्रवर दीपिका (संस्कृत गोत्रकोश) : दिवाकर शर्मा चतुर्वेदी
२४. श्री ५ ज्ञानेन्द्र र आजको नेपाल (प्रबन्धसङ्ग्रह ) : नरेन्द्रराज प्रसाई
२५. नमस्कार (चिठी निबन्धसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
२६. सङ्गीत शिरोभूषण नातिकाजी (प्रबन्धसङ्ग्रह, सम्पादन) : नइ प्रसाई
२७. स्तोत्रमाला (स्तोत्र, संस्कृतभाषा, सम्पादन) : सुदनप्रसाद पोखरेल

२०५९
२८. प्रस्तुत (समालोचनासङ्ग्रह) : ईश्वरवल्लभ
२९. ईश्वरवल्लभ : आयाम र आकृति (संस्मरण र समालोचनासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
३०. नेपाल न्यूज डटकम (कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
३१. चुपचाप सहिरहन्छु (कवितासङ्ग्रह) : अमुदा श्रेष्ठ
३२. मेरो कहानी (आत्मकथा) : तोलाराम दुगड
३३. मेरो जेम्बोरी यात्रा (नियात्रा) : अनुकृतिका
३४. राजसंस्था र नेपाली जनता (प्रबन्धसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
३५. कसिङ्गर (लघुकथासङ्ग्रह) : जयनारायण गिरी

२०६०
३६. छुटेका पाइला (आत्मकथा) : बुलु शर्मा
३७. उसको लोग्ने र बिरालो (उपन्यास) : इन्दिरा प्रसाई
३८. मिश्रका कृति कविका दृष्टि (कवितासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
३९. कालो अक्षरदेखि सग्लो अक्षरसम्म (समालोचनासङ्ग्रह, सम्पादन) : नइ प्रसाई
४०. माल्दाइलाई चिठी (कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
४१. ठाँगे उक्लेपछि (नियात्रा) : नरेन्द्रराज प्रसाई
४२. आदिगायक सेतुराम (जीवनी) : नरेन्द्रराज प्रसाई
४३. कोइली भजन (भजनसङ्ग्रह) : कोइलीदेवी

२०६१
४४. कोइलीदेवीको जिन्दगानी (जीवनी) : नरेन्द्रराज प्रसाई
४५. रेलको रमाइलो (नियात्रा) : नरेन्द्रराज प्रसाई
४६. प्रिय नरेन्द्र (पत्रसमालोचनासङ्ग्रह) : इन्दिरा प्रसाई
४७. संवाद (प्रबन्धसङ्ग्रह) : वसन्तकुमार चौधरी
४८. राष्ट्रियता नदुखोस् (प्रबन्धसङ्ग्रह) :वसन्तकुमार चौधरी

२०६२
४९. डढेलो (कवितासङ्ग्रह) : प्रमिला उप्रेती

२०६३
५०. पहाडहरू सुतिदेऊ (कवितासङ्ग्रह) : हेमा मानन्धर
५१. तिम्रो याद वर्षा (कवितासङ्ग्रह) : प्रेमराजेश्वरी थापा
५२. ए समुद्र ! (लामो कविता) : इन्दिरा प्रसाई
५३. नारीचुली (जीवनीसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
५४. सन्धिपत्र (कवितासङ्ग्रह) : सुभद्रा प्रसाई
५५. जल अनि अनल (कवितासङ्ग्रह) : प्रा.डा. मथुरा के.सी.
५६. मेरो पूर्ववर्ती कथा (आत्मकथा) : वीरेन्द्रबहादुर शाह

२०६४
५७. प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी (जीवनी) : नरेन्द्रराज प्रसाई
५८. The Sumit of Women Writers (चित्रसङ्ग्रह) : चित्रकार : इन्द्र खत्री, सम्पादक : नरेन्द्रराज प्रसाई
५९. सेतो ख्याकको बनोट र बुनोट (समालोचना) : इन्द्रबहादुर राई
६०. मुनामदन भ्रमण (समालोचना) : जगदीशशमशेर
६१. राजधर्म (पुराण) : ललितत्रिपुरसुन्दरी
६२. कञ्चनजङ्घाको एउटा फूल (कवितासङ्ग्रह) : दिवाकर शर्मा
६३. कवचमन्त्र (स्तोत्र, संस्कृतभाषा, सम्पादन) : अनुकृतिका

२०६५
६४. कुमारीगाथा (कवितासङ्ग्रह) : सावित्री पोखरेल
६५. मेरी सासू (जीवनीमूलक निबन्धसङ्ग्रह) : इन्दिरा प्रसाई
६६. जङ्गलको मान्छे (कवितासङ्ग्रह) : वीरेन्द्रबहादुर शाह

२०६६
६७. नरपति पोखरेलका कृति (सम्पूर्ण कृति) : नरपति पोखरेल
६८. कीर्तिबाबु (जीवनी) : नरेन्द्रराज प्रसाई
६९. प्रभासगीता (महाकाव्य) : आर.डी.प्रभास चटौत
७०. राजपुतरमणी (उपन्यास) : अम्बालिकादेवी
७१. प्रतिज्ञा (उपन्यास) : पवनकुमारीदेवी
७२. पश्चात्ताप (उपन्यास) : मायादेवी सुब्बा
७३. परी (कवितासङ्ग्रह) : लक्ष्मीप्रसाद देवकोटा
७४. देवकोटाका कृति (समीक्षा) : नरेन्द्रराज प्रसाई
७५. सेतो ख्याकको आख्यानको विश्लेषण (समीक्षा) : कमलराज उपाध्याय

२०६७
७६. वरदानका अनुभूति (कवितासङ्ग्रह) : विजयाश्री
७७. नाट्यसम्राट् (महाकाव्य) : माधव वियोगी
७८. अकथा (कथासङ्ग्रह) : प्रमिला उप्रेती

२०६८
७९. माया (निबन्धसङ्ग्रह) : राजेश्वर देवकोटा
८०. डुब्दाडुब्दै (कवितासङ्ग्रह) : सरला घिमिरे
८१. देवकोटाको जीवनशैली (जीवनी) : नरेन्द्रराज प्रसाई
८२. पुरुषार्थको विजय (निबन्धसङ्ग्रह) : कृष्णमान श्रेष्ठ

२०६९
८३. याज्ञवल्क्य (समीक्षा) : मदनमणि दीक्षित
८४. महाकवि देवकोटा (जीवनी) : नरेन्द्रराज प्रसाई
८५. पुष्पलता र भीरमाया (समीक्षात्मक निबन्ध) : इन्दिरा प्रसाई
८६. शारदा (लामो कविता) : इन्दिरा प्रसाई
८७. भागीरथा प्रसाईको निर्वाण (जीवनगाथा निबन्ध) : इन्दिरा प्रसाई

२०७०
८८. फ्यूजनको जगमा शिलान्यास (कथासङ्ग्रह) : यज्ञप्रसाद आचार्य
८९. बितेका ती दिनहरू (आत्मकथा) : लक्ष्मणप्रसाद रिमाल
९०. बेलाको बोली बखतको इतिहास : आरडी प्रभास चटौत तथा राजलक्ष्मी चटौत
९१. उनैको माया (कवितासङ्ग्रह) : दुर्गादेवी नेपाल
९२. अन्तिम आकाश (नियात्रासङ्ग्रह) प्रा.डा.रामप्रसाद उप्रेती
९३. आँगनदेखि (कवितासङ्ग्रह) : राधिका दाहाल
९४. आमा हुन् आमा (कवितासङ्ग्रह) : गीता खत्री
९५. फूलको रङ (कवितासङ्ग्रह) ईश्वरी गौतम
९६. छायामा तिमी (कवितासङ्ग्रह) : लक्ष्मी अप्सरा पाण्डे
९७. राप्तीका छालहरू (कवितासङ्ग्रह) : गायत्री घर्ती मगर
९८. जानीनजानी (कवितासङ्ग्रह) : सुनीता कार्की
९९. प्रेमदह (मुक्तकसङ्ग्रह) : भगवती बस्नेत
१००. त्रिनारी रत्न (जीवनीसङ्ग्रह) : नरेन्द्रराज प्रसाई
१०१. मेरो साथी देवकोटा (निबन्धसङ्ग्रह) : चन्द्रबहादुर श्रेष्ठ, अनुवादक, अनुकृतिका

२०७१
१०२. ढुकुटी (उपन्यास) : सुमन वर्षा
१०३.प्रेमा शाहको जीवनी र व्यक्तित्व (जीवनी) : लक्ष्मीकुमारी घिमिरे
१०४. भानुभक्त आचार्यको जीवनवृत्त (जीवनी) : नरेन्द्रराज प्रसाई
१०५. हिमवत्खण्ड (हिमालयको पौराणिक इतिहास) : योगी नरहरिनाथ

२०७२
१०६. हरिचरण सिटौलाको सुकीर्ति (संस्मरणसङ्ग्रह) : गङ्गाप्रसाद उप्रेती र राधिका दाहाल
१०७. मर्दको माया (कथासङ्ग्रह) : भगवती बस्नेत
१०८. बगेको खोला (आत्मकथा) : दुर्गादेवी नेपाल
१०९. भानु विमर्श (विश्लेषणात्मक अध्ययन) : नरेन्द्रराज प्रसाई, प्रा.डा.महादेव अवस्थी
११०. भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत (समालोचना) : प्रा.डा.वासुदेव त्रिपाठी
१११. वधूशिक्षा : विश्लेषण र मूल्याङ्कन (समालोचना) : रजनी ढकाल
११२. कवितामा भानु (कवितासङ्ग्रह) : प्रा.डा.उषा ठाकुर
११३. निबन्धमा भानु (निबन्धसङ्ग्रह) : श्रीओम श्रेष्ठ रोदन
११४. भानुभक्त दुई सय वर्ष (अभिलेख) : इन्दिरा प्रसाई र प्रा.डा.महादेव अवस्थी
११५. Bhanu Bhakta’s Ramayana : Keshab Sigdel
११६. विश्व योग दिवस र डा.हरिप्रसाद पाेखरेल (अन्तर्वार्ता) : इन्दिरा प्रसाई
११७. उषा शेरचनको शङ्खघोष (समालोचना) : इन्दिरा प्रसाई

२०७३
११८. नरेन्द्रराज प्रसाईकृत भानु जीवनी : मूल्य र मान्यता (समालोचनासङ्ग्रह, सम्पादन) : इन्दिरा प्रसाई
११९. हिउँको पर्दा : (कवितासङ्ग्रह) : उमा कार्की
१२०. नाट्यभूषण मदनदास श्रेष्ठ :(संस्मरणसङ्ग्रह) : कृष्ण शाह यात्री र ललिता दोषी
१२१. मृतसागरमा म (कवितासङ्ग्रह) : भगवती बस्नेत
१२२. हाम्रो संस्कृति र जीवन पद्धति (प्रबन्धसङ्ग्रह) : मनिराज जोशी
१२३. फुस्रो सिउँदो (कथासङ्ग्रह) : माधवराज आचार्य
१२४. नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको विश्लेषण (समालोचना) : प्रा.राजेन्द्र सुवेदी
१२५. शान्तिकुमारी राईको यात्रा (जीवनी र कृतित्व) : निर्मला ज्ञवाली

२०७४
१२६. मेरो चित्रकारिता (चित्रसङ्ग्रह) डा. मोदनाथ प्रश्रित
१२७. Scaling Thange : Narendra Raj Prasai (Travelogue, Translation by Namita Singh)
१२८. Being of You : Indira Prasai (Long Poem, Translation by Mohan Sitaula)
१२९. कलङ्की समाज (नाटक) : सावित्री पोखरेल
१३०. वधशालाको डिस्को धुन (निबन्धसङ्ग्रह) : सुरेन उप्रेती
१३१. हरिमाया (खण्डकाव्य) : इन्दिरा प्रसाई
१३२. कवितामा घटराज (कवितासङ्ग्रह) : नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
१३३. अविश्रान्त साधक : घटराज भट्टराई (निबन्धसङ्ग्रह) : नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाई
१३४. वीर पुरुष (कवितासङ्ग्रह) : सावित्री पोखरेल
१३५. आज्ञा (बाल कथासङ्ग्रह) : राधिका दाहाल
१३६. मेरो कथा नलेखिदिनू (विज्ञान कथासङ्ग्रह) : इन्दिरा प्रसाई

२०७५
१३७. विद्रोही प्राज्ञ : प्रेमा शाह (जीवनी) : नरेन्द्रराज प्रसाई
१३८. एक भूल (आत्मकथा) : गायत्री घर्तीमगर
१३९. श्रीस्वस्थानी व्रतकथा (पुराण, सम्पादन) : डा.कञ्चनजङ्घा प्रसाई
१४०. मनपोखरीमा अस्ट्रेलिया (खण्डकाव्य) : रुमु न्यौपाने

२०७६
१४१. मेरी आमा भागीरथा प्रसाई (जीवनी) : नरेन्द्रराज प्रसाई
१४२. शताब्दी पुरुषको सय वर्ष (जीवनी) : नरेन्द्रराज प्रसाई
१४३. नरेन्द्रराज प्रसाईको जीवनीकृति मेरी आमा भागीरथा प्रसाई : समीक्षात्मक विमर्श (समालोचना) : प्रा.डा.वासुदेव त्रिपाठी
१४४. राष्ट्रकविको सय वर्ष (निबन्धसङ्ग्रह र समालोचना सम्पादन) : नइ प्रसाई

२०७७
१४५. रूपवासन्ती (कवितासङ्ग्रह) : ओमकुमारी बन्जारा रानाभाट
१४६. गणेशदुर्गा (जीवनी) : कुलचन्द्र पुरी र रेखा खत्री
१४७. धिपधिप (अर्ग्यानिक कवितासङ्ग्रह) : इन्दिरा प्रसाई
१४८. तिम्रो म (उपन्यास) : सामु उप्रेती
१४९. मायालय (उपन्यास) : अज्ञात युवक
१५०. रङ (निबन्धसङ्ग्रह) : अजिता सिम्खडा
१५१. आख्यानकार इन्दिरा प्रसाई : सिर्जना र दृष्टि (समालोचना) : प्रा.राजेन्द्र सुवेदी
१५२. पूर्वाञ्चलीय नारीस्रष्टा कोश (जीवनी) : प्रतिभा पौडेल

२०७८
१५३. My Mother Bhagiratha Prasai (Biography) : Narendra Raj Prasai; Translated by Dr. Kanchanjunga Prasai
१५४. ढुङ्गाको कापमा झाङ्गिएको पीपल : सहाना प्रधान : (जीवनी) : नरेन्द्रराज प्रसाई
१५५. झापा विद्रोहका एउटा नायक शिवप्रसाद शिवाकोटी : (जीवनी) : नरेन्द्रराज प्रसाई
१५६. Banira Giri (Biography) : Narendra Raj Prasai; Translated by Durga Banwasi
१५७. Century Person’s 100 Years (Biography) : Narendra Raj Prasai; Translated by Anu Raj Joshi
१५८. मानसाग्नी (निबन्धसङ्ग्रह) : डा.लेखप्रसाद निरौला र डा.रत्नावली शर्मा
१५९. प्रिय इन्दिरा : (नियात्रा चिठी) : नरेन्द्रराज प्रसाई
१६०. DNA Damage Controlling Systems in Mitochondria : Dr. Kanchanjunga Prasai
१६१. नइ रजत महोत्सव र मेरो नेपाली साहित्यसमालोचना साधना (संस्मरण र समीक्षा) : प्रा.डा.वासुदेव त्रिपाठी
१६२. नइ अभिलेख (वार्षिक मुखपत्र) : डा. कञ्चनजङ्घा प्रसाई

२०७९
१६३. मैले बिताएको युग (आत्मकथा) : मनमाया सिटाैला
१६४. विश्वम्भरा (कवितासङ्ग्रह) : भगवती बस्नेत
१६५. नरेन्द्रराज प्रसाईको अन्वेषणमा ललितत्रिपुरसुन्दरी (समालोचनासङ्ग्रह, सम्पादन) : प्रा.डा.वीणा पाैड्याल
१६६. माेदनाथ प्रश्रित : भूइँदेखि शिखरसम्म : (जीवनी) : नरेन्द्रराज प्रसाई
१६७. नइ र मेरो शताब्दी (निबन्ध) : डा.सत्यमोहन जोशी
१६८. विरह (कवितासङ्ग्रह) : नारायणप्रसाद मिश्र
१६९. बघेनी (प्रयोगवादी कथासङ्ग्रह) : इन्दिरा प्रसाई
१७०. ऋतु (किशोर कवितासङ्ग्रह) : ओमकुमारी बन्जारा रानाभाट

२०८०
१७१. नइ प्रकाशन : कृति र आकृति (निबन्धसङ्ग्रह, सम्पादन) : भगवती बस्नेत
१७२. नइ कृति लय (कवितासङ्ग्रह, सम्पादन) : भगवती बस्नेत
१७३. साथ रहोस् नरहोस् (कवितासङ्ग्रह) : सुनीता कार्की
१७४. पर्दाभित्र (कवितासङ्ग्रह) : रश्मि रिमाल
१७५. Prema Shah (Biography) : Narendra Raj Prasai; Translated by Anu Raj Joshi
१७६. भारतीय नेपाली प्राज्ञ : राजनारायण प्रधान (जीवनी) : नरेन्द्रराज प्रसाई
१७७. लुकेको वृतान्त (आत्मकथा) : डा.ध्रुव शर्मा मुडभरी

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी