» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नइ उपकार कोष

नइ उपकार कोष

नइ प्रकाशनले विविध सामाजिक कल्याणका कामहरू पनि गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा यस संस्थाले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगसमेतका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । ‘नइ उपकार कोष’को अक्षयकोष स्थापनाका सहभागी सबै दाताप्रति नइ प्रकाशन कृतज्ञ छ । ‘नइ उपकार कोष’मा अक्षय कोषको संरचना यसरी भएको छ—

(१) श्री नइ प्रकाशन— सात लाख पच्चिस हजार रुपियाँँ,
(२) श्री जर्ज जोसेफ र श्रीमती लीला जोसेफ— दुई लाख रुपियाँ,
(३) स्रष्टा श्रीमती उन्नति बोहरा ‘शीला’— एक लाख पचास हजार रुपियाँ,
(४) डा.रामभक्त ठाकुर, प्रा.डा.उषा ठाकुर— एक लाख दस हजार रुपियाँ,
(५) डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’— एक लाख दस हजार रुपियाँ,
(६) श्रीमती दुर्गादेवी नेपाल— एक लाख रुपियाँ,
(७) डा.कपिलदेव उपाध्याय— एक लाख रुपियाँ,
(८) कुमार श्री मोहनबहादुर शाही— एक लाख रुपियाँ,
(९) स्रष्टा श्रीमती उषा शेरचन— पचास हजार रुपियाँ,
(१०) श्रीमती गायत्री घर्तीमगर— पचास हजार रुपियाँ,
(११) स्रष्टा श्री हरिसिंह थापा (वेलायत)— पचास हजार रुपियाँ,
(१२) श्री आरडी प्रभास चटौत तथा श्रीमती राज्यलक्ष्मी चटौत, श्री गोपीकृष्ण प्रसाई, श्रीमती राधिका दाहाल र श्रीमती शीला पन्त— जनही दस हजार रुपियाँ ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी