» नइ एकेडेमी नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » ईश्वरवल्लभको प्रबन्ध

ईश्वरवल्लभको प्रबन्ध

ईश्वरवल्लभको सङ्क्षिप्त परिचय
जन्म
१९९३ असार २८ गते, जैसीदेवल, काठमाडौं

निधन
२०६४ चैत १० गते, नर्भीक अस्पताल, थापाथली, काठमाडौं

शिक्षा
स्नातक

पत्नी
कमला भट्टराई

छोरीहरू
 रेखा, रेणु, रच्चू

छोरा
आनन्द भट्टराई

प्रवर्तक
तेस्रो आयम (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभ)

कृति
१. आगोका फूलहरूहुन्, आगोका फूलहरू होइनन् (कवितासङ्ग्रहः२०२९)
२. केही भूमिकाहरू (निबन्धसङ्ग्रहः२०३१)
३. एउटा शहरको किनारमा (कवितासङ्ग्रहःसन् १९७७)
४. समानन्तर (कवितासङ्ग्रह)
५. नीलो माटो (कथाङ्ग्रह:२०४१)
६. कस्मै देवाय (कवितासङ्ग्रह)
७. प्रस्तुत (समालोचनासङ्ग्रह)
८. सोचको मायामठ (निबन्धसङ्ग्रह:२०५७)
९. धुवाको जङ्गल (कवितासङ्ग्रह:२०६०)

सम्पादन
फूल पात पतकर, तेस्रो आयम, नेपाली चलचित्र निर्माण, टुकी, प्रज्ञा

सम्मान
सुप्रबल गोर्खादक्षिणबाहु
रत्नश्री स्वर्णपदक
मदन पुरस्कार
साझा पुरस्कार
मुक्ति पुरस्कार
नइ सुर सम्मान
व्यथित सिन्धु पुरस्कार
प्रेस काउन्सिल पुरस्कार
सर्वदा अभ्यर्चनाज्ञ

मरणोपरान्त सम्मान
नइ ईश्वरवल्लभ पुरस्कारको स्थापना (२०६५)

स‌‌‌‍स्थापक तथा अध्यक्ष
नेपाली गीतकार सङ्घ (२०४७-२०६४)

सदस्य
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०४७-२०६४)

भ्रमण
भारत, चीन, थाइल्याण्ड र हङ्ककङ्

अनुभव
रेडियो उद्घोषक, शिक्षक, जागीर, पसल, होटल, निर्माण ठेकेदारआदि

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश


नइको चिनारी