» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » नरेन्द्रराज प्रसाईको चिनारी

नरेन्द्रराज प्रसाईको चिनारी

बुबा
जयप्रसाद प्रसाई
(संवत् १९७५ चैत २९ गते – २०२० असार ४ गते)
आमा
भागीरथा प्रसाई
(संवत् १९७६ जेठ ८ गते – २०६८ माघ १४ गते)

नरेन्द्रराज प्रसाईको जन्म
२०११ साल चैत २९ गते (सन् १९५५ अप्रिल ११)
आठराई, हाङपाङ, ताप्लेजुङ

शिक्षा
स्नातक (त्रिचन्द्र कलेज)

भ्र‍मण
१‍‌. स्वदेश- १४ अञ्चल र ६१ जिल्ला
२. विदेश- भारत, चीन, बङ्गलादेश, थाइल्याण्ड, दक्षिण कोरिया, वेलायत, अमेरिका

कृति संख्या – ९१ ओटा पुस्तक
(साथै ८०० ओटाभन्दा धेरै फुटकर लेखरचना प्रकाशित)

जीवनी
१. अठतीस अनौठा अनुहारहरू (२०४१)
२. केही चर्चित अनुहारहरू (२०४२)
३. समाजका केही चिन्तक (२०४७)
४. नेपाली भाषाका प्रमुख समालोचक (२०५४)
५. पारिजातको जीवनकथा (२०५७)
६. नेपाली सङ्गीतका शिखर (२०५९)
७. बाङ्देलको जीवनयात्रा (२०५९)
८. A biography of Parijat (Translation by Shampo Lama : 2003 AD)
९. A biography of Bangdel (Translation by Shampo Lama : 2003 AD)
१०. आदिगायक सेतुराम (२०६०)
११. दौलतविक्रम विष्टको परिक्रमा (२०६०)
१२. कोइलीदेवीको जिन्दगानी (२०६१)
१३. नारीचुली (२०६३)
१४. प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी (२०६४)
१५. कीर्तिबाबु (२०६६)
१६. देवकोटाको जीवनशैली (२०६६)
१७. महाकवि देवकोटा (२०६६)
१८. त्रिमूर्ति (कविशिरोमणि, नाट्यसम्राट् र महाकवि : २०६९)
१९. रोहितको आकृति (२०६९)
२०. नेपाली साहित्यका विश्व नारीरत्न : वानीरागिरी (२०७०)
२१. त्रिनारी रत्न (प्रेमराजेश्वरी, गोमा र पारिजात : २०७१)
२२. विश्व नारी नेपाली स्रष्टाकोश (इन्दिरा प्रसाईसँगको सहलेखन : २०७१)
२३. भानुभक्त आचार्यको जीवनवृत्त (२०७१)
२४. शताब्दी पुरुष : सत्यमोहन जोशी (२०७२)
२५. सूधपा (२०७३)
२६. A biography of Devkota (Translation by Anukritika 2017 AD)
२७. A biography of Satya Mohan Joshi (Translation by Anu Raj Joshi 2017 AD)
२८. विद्रोही प्राज्ञ : प्रेमा शाह (२०७५)
२९. मेरी आमा भागीरथा प्रसाई (२०७६)
३०. शताब्दी पुरुषकाे सय वर्ष (२०७६)
३१. ढुङ्गाकाे कापमा झाङ्गिएकाे पीपल : सहाना प्रधान (२०७८)
३२. A biography of Bhagiratha Prasai (Translation by Dr.Kanchanjunga Prasai 2020 AD)
३३. A biography of Dr.Banira Giri (Translation by Durga Banwasi 2020 AD)
३४. A biography of Century Person (Translation by Anu Raj Joshi 2020 AD)
३५. झापा विद्राेहका एउटा नायक : शिवप्रसाद शिवाकाेटी (२०७८)
३६. वाङ्‍‍मय शताब्दी पुरुष (नेवारी भाषा, अनुवादक : अणुराज जोशी २०७८)
३७. मोदनाथ प्रश्रित : भुइँदेखि शिखरसम्म (२०७९)
३८. A biography of Prema Shah (Translation by Anu Raj Joshi 2023 AD)
३९. भारतीय नेपाली प्राज्ञ : राजनारायण प्रधान (२०८०)

निबन्ध
१. मेरो प्यारो कञ्चनजङ्घा (२०४८)
२. मेरो मोती पुरस्कार (२०४९)
३. जनप्रियताको नाप (२०५३)
४. अक्षरको प्रदशर्नी (२०५५)
५. नमस्कार (२०५८)
६. ठाँगे उक्लेपछि (२०६०)
७. रेलको रमाइलो (२०६१)
८. सहोदरी ठुङ (२०६२)
९. प्रिय इन्दिरा (२०६२)
१०.Scaling Thange (Travelogue, Translation by Namita Singh : 2017 AD)

प्रबन्ध र समीक्षा
१. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (२०४३)
२. शान्तिक्षेत्र : प्रस्ताव र समर्थन (२०४४)
३. श्री ५ ज्ञानेन्द्र र आजकोनेपाल (२०५८)
४. राजसंस्था र नेपाली जनता (२०५९)
५. देवकोटाका कृति (२०६६)

गीत
१. मेरो मनको देउराली (२०४६)
२. पुग्नु पर्ने टाढा थियो (२०५४)

अन्तरवार्ता
१. सामाजिक सेवा अन्तर्दृष्टि (२०४४)
२. एउटा महारथीको जबाफ (२०५७)

लेखन तथा सम्पादन
१. सामाजिक सेवाको नालीबेली (२०४५)
२. नेपाली साहित्यका समालोचक र समालोचना (२०५७)

सम्पादन
१. चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश (२०४३)
२. चाँदनी शाहका रचना (२०४३)
३. ज्ञानज्योति (२०४९)
४. अरुणा लामा :कथा र व्यथा (२०५०)
५. भारती खरेल : सृजना र समीक्षा (२०५२)
६. पौरखी पुरुष (२०५२)
७. एउटा अमर प्राज्ञ : बालकृष्णसम (२०५४)
८. रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४)
९. गणेशगुरु : साधनादेखि समाधिसम्म (२०५४)
१०. भूपाल अर्चना (२०५५)
११. उकाली ओरालीहरूमा तारादेवी (२०५६)
१२. ईश्वरबराल : कृति र कीर्ति (२०५७)
१३. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)
१४. सङ्गीत शिरोभूषण : नातिकाजी (२०५८)
१५. ईश्वरवल्लभ : आयाम र आकृति (२०५९)
१६. कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)
१७. मिश्रका कृति : कविका दृष्टि (२०६०)
१८. शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)
१९. The Summit of Women Writers (2007AD)
२०. महाकवि देवकोटा शताब्दी निबन्ध (२०६६)
२१. नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तार (२०६७)
२२. विश्व नारी नेपाली साहित्यको रेखाङ्कन (२०७१)
२३. चौध अञ्चलमा नारी साहित्य (२०७१)
२४. वानीरा गिरीको कृतिस्तम्भ (२०७१)
२५. कवितामा वानीरा (२०७१)
२६. विश्व नारी नेपाली साहित्यको समीक्षा (२०७२)
२७. भानु विमर्श (२०७२)
२८. अविश्रान्त साधक : घटराज भट्टराई (२०७४)
२९. कवितामा घटराज भट्टराई (२०७४)
३०. राष्ट्रकविकाे सय वर्ष (२०७६)
(इन्दिरा प्रसाईसमेतको सम्पादनमा २४ ओटा ग्रन्थ र ‘भानु विमर्श’ प्रा.डा.महादेव अवस्थीसमेतको सम्पादन)

पुरस्कार तथा सम्मान
१. जेसिस साहित्य स्वर्णपदक (२०४४)
२. युवावर्ष मोती पुरस्कार (२०४८)
३. राष्ट्रिय गौरव युवासम्मान (२०५३)
४. प्रतिभा सम्मान (२०५७)
५. भानुभक्त चलचित्र सम्मान (२०५९)
६. उत्तमशान्ति पुरस्कार (२०६१)
७. भद्रकुमारी घले पुरस्कार (२०६४)
८. दीपज्योति पुरस्कार (२०६७)
९. देरुनीख पुरस्कार (२०६७)
१०. भानुभक्त प्रज्ञा पुरस्कार (२०७१)
११. भानुभक्त स्वर्णपदक (२०७१)
१२. भारती खरेल पुरस्कार (२०७३)
१३. चन्द्रबहादुर गुरुङ पुरस्कार (२०७५)
(२०७९ सालदेखि नेपाली भाषासाहित्यका कुनै पनि पुरस्कार ग्रहण नगर्ने निर्णय)

विभूषण
१. गद्दीआरोहणको रजतमहोत्सव पदक (२०५३)
२. प्रबल गोरखादक्षिणबाहु (२०५७)
३. वीरेन्द्रऐर्श्वर्य सेवापदक (२०५८)

बडापत्र
१. चाँदनी शाह (२०४३)
२. चाँदनी शाह (२०४४)

संस्थापक तथा सदस्यसचिव
१. नइ प्रकाशन
२. त्रिमूर्ति निकेतन
३. वानीरा फाउन्डेसन

परिकल्पना तथा प्रबन्धन
१. बालकृष्ण सम शताब्दी महोत्सव (२०५९)
२. डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि (२०६०)
३. देवकोटा शताब्दी महोत्सव (२०६५)
४. अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (२०६६)
५. विश्वनारी नेपाली साहित्य सम्मेलन (२०७१)
६. भानुभक्त द्विशतवार्षिकी समारोह समिति (नेपाल सरकार ः २०७१)
७. डा.वानीरा गिरीलाई विश्व नारी नेपाली साहित्य रत्नको उपाधि (२०७१)
८. डा.सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको उपाधि (२०७४)
९. प्रा.डा.वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि (२०७७) आदि;

पत्रिकासम्पादन
१. कुटुम्ब साप्ताहिक (२०३९-२०४३)
२. उपकार त्रैमासिक (३०४३-२०४७)
३. प्रज्ञापत्र मासिक (२०५३-२०५५)
४. भानुमोती वार्षिक (२०५६-२०६३)

गीतिक्यासेट र सीडी
१. मिर्मिरेमा तिमीलाई (गीतिक्यासेट : २०४७)
२. यो मनले रोजेको छ (गीतिसीडी : २०५०)
३. हाँसीहाँसी जलिरहें (गीतिक्यासेट : २०५५)
४. कस्तो गरी माया बस्यो (गीतिक्यासेट : २०५६)
५. शिखा (गीतिक्यासेट : २०५७)
६. जुनी (गीतिसीडी : २०५८)

स्तम्भकार
१. नेपालीपत्र साप्ताहिक (करिब साडे दुई बर्ष)
२. समकालीन साप्ताहिक (स्थापनाकालदेखि करिब साडे दुई बर्ष)
३. कान्तिपुर दैनिक (छ महिना)
४. स्पेशटाइम दैनिक (करिब एक बर्ष)
५. राजधानी दैनिक (करिब तीन महिना)
६. कान्तिपुर एफएम (नौ महिना)
७. अन्नपूर्णपोस्ट दैनिक (करिब पाँच बर्ष)
८. राताेपाटी डट कम (वेभपत्रिका : करिब नौ महिना)
९. मिर्मिरे अनलाइन (वेभपत्रिका : करिब सात महिना)

संस्थापक तथा सदस्यसचिव
(प्राज्ञिक संस्थाहरु मात्र)
१. सीताराम प्रज्ञाप्रतिष्ठान (२०४९-२०५९)
२. बालकृष्ण सम फाउन्डेशन (२०५२-२०६४)
३. भूपालमानसिंह कार्की प्रज्ञापरिषद् (२०५२-२०६२)
४. लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (२०५३-२०६४)
५. गणेशदुर्गा प्रज्ञामन्दिर (२०५३-२०६३)
६. लेखनाथ पौड्याल काव्यसभा (२०५७-२०६४)
७. ईश्वर बराल प्रज्ञानिकेतन (२०५७-२०६४)
८. कोइलीदेवी सङ्गीत कोष (२०५७-२०६४)

पूर्वकार्य
१. सचिव, काठमाडौं उपत्यका अन्तर हाइस्कुल विद्यार्थी समिति (२०२९-२०३०)
२. सभापति, काठमाडौं उपत्यका अन्तर हाइस्कुल विद्यार्थी समिति (२०३०-२०३१)
३. महासचिव, राष्ट्रिय युवा मोर्चा (२०३२-२०३४)
४. केन्द्रीय अध्यक्ष, नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठन (२०३६-२०३८)
५. अध्यक्ष, पञ्च पुस्तकालय (२०४०-२०४७)
६. सदस्य, उपकार कोष (सभापति, श्री ५ ऐश्वर्य २०४२-२०४७)
७. सदस्यसचिव, सूचना तथा प्रचार समिति, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (अध्यक्ष, श्री ५ ऐश्वर्य २०४२-२०४७)
८. कार्यकारी सल्लाहकार, आदिकवि भानुभक्त आचार्य द्विशतवाषिर्की समिति (नेपाल सरकार २०७१-२०७२)

वाह्य शोधपरीक्षक
एम्.ए.शोधपत्र (झन्नै एक दर्जन) : त्रिभुवन विश्वविद्यालय (२०६४-२०६८)

नरेन्द्रराज प्रसाईबारे लेखिएका मुख्य कृति

* प्रा.डा. वासुदेव त्रिपाठी

१. भानुसन्दर्भ र नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : समीक्षात्मक अभिमत (२०७२)
२. नरेन्द्रराज प्रसाईकाे जीवनीकृति मेरी आमा भागीरथा प्रसाई : समीक्षात्मक विमर्श (२०७६)

* प्रा. राजेन्द्र सुवेदी
१. नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको विश्लेषण (२०७३)

* इन्दिरा प्रसाई
१. प्रिय नरेन्द्र (२०६१)
२. नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : मूल्य र मान्यता (२०७२)

* गीता बारकोटी
१ नरेन्द्रराज प्रसाईको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन
(एम्.ए.शोधपत्र : त्रिभुवन विश्वविद्यालय – २०६५)
२. सन्तोष खरेल : नरेन्द्रराज प्रसाईका गीतिप्रवृत्ति
(एम्.ए.शोधपत्र : त्रिभुवन विश्वविद्यालय – २०७८)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी