» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » इन्दिरा प्रसाईको चिनारी

इन्दिरा प्रसाईको चिनारी

बुबा
गणेशप्रसाद शर्मा
संवत् १९९० वैशाख ८ गते – २०४६ जेठ १९ गते
आमा
दुर्गादेवी नेपाल
संवत् १९९५ असोज १६ गते

जन्म
२०१४ साल फागुन ३ गते (सन् १९५८ फरवरी १४)
दार्जिलिङ, भारत

शिक्षा
एम्.वी.ए., त्रिभुवन विश्वविद्यालय

भ्रमण
स्वदेशका विभिन्न जिल्ला
विदेशका- भारत, दक्षिण कोरिया, वेलायत, अमेरिका

कृति संख्या – ५६ ओटा पुस्तक
कथासङ्ग्रह
१. मन सायद उघ्रदैन (२०५१)
२. बयान (२०५५)
३. दोस्रोसत्ता (२०६२)
४. मेरो कथा नलेखिदिनू (२०७४)
५. Do Not Inscribe My Story Please (Short Story, Translation by Durga Banwasi : 2019)

उपन्यास
१. विश्वामित्र (२०५५)
२. रनमाया (२०५८)
३. शिखा (२०५९)
४. उसको लोग्ने र बिरालो (२०६०)
५. The Husband & the Cat (Translation by Brazesh Khanal : 2005 AD)
६. उसको लोग्ने र बिरालो (अरेबिक भाषा : 2010 AD)
(इजिप्ट सरकारको संस्कृति मन्त्रालयबाट प्रकाशित पहिलो नेपाली साहित्य)
७. Ranamaya (Translation by Keshav Sigdel : 2017 AD)

कवितासङ्ग्रह
१. बाईपङ्खी घोडा (२०५७)
२. तिमी हुनुको (लामोकविता : २०५७)
३. नेपाल न्यूज डट कम (२०५९)
४. माल्दाइलाई चिठी (२०६१)
५. ए समुद्र ! (लामोकविता : २०६३)
६. शारदा (लामोकविता : २०६९)
७. Being of You ( (Translation by Mohan Sitaula : 2017 AD)
८. धिपधिप (अर्ग्यानिक कवितासङ्ग्रह : २०७७)

खण्डकाव्य
१. हरिमाया (२०७४)

समीक्षात्मक पत्रनिबन्ध
१. प्रिय नरेन्द्र (२०६१)

जीवनीमूलक निबन्ध
१. मेरी सासू (२०६५)
२. भागीरथा प्रसाईको निर्वाण (२०६९)

समीक्षा
१. उषा शेरचनको सङ्खघोष (२०७२)

कोश
१. विश्व नारी नेपाली स्रष्टाकोश (२०७१)

अनुवाद
१. मेरा जीवन : मेरी कहानी (२०५४) नेपालीभाषाबाट हिन्दीभाषामा

सम्पादन
१. भारती खरेल : सृजना र समीक्षा (२०५२)
२. पौरखी पुरुष (२०५२)
३. एउटा अमर प्राज्ञ : बालकृष्ण सम (२०५४)
४. रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४)
५. गणेश गुरु : साधनादेखि समाधिसम्म (२०५४)
६. भूपाल अर्चना (२०५५)
७. उकाली ओरालीहरूमा तारादेवी (२०५६)
८. ईश्वर बराल : कृति र कीर्ति (२०५७)
९. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)
१०. सङ्गीतशिरोभूषण : नातिकाजी (२०५८)
११. ईश्वरवल्लभ : आयाम र आकृति (२०५९)
१२. कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)
१३. मिश्रका कृति : कविका दृष्टि (२०६०)
१४. त्रिमूर्ति निकेतन (२०६०)
१५. शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)
१६. देवकोटा शताब्दी कविता (२०६६)
१७. देवकोटाको राष्ट्रिय चिन्तन (२०६६)
१८. नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तार (२०६७)
१९. विश्व नारी नेपाली साहित्यको रेखाङ्कन (२०७१)
२०. चौध अञ्चलमा नारी साहित्य (२०७१)
२१. वानीरा गिरीको कृतिस्तम्भ (२०७१)
२२. कवितामा वानीरा (२०७१)
२३. विश्वनारी साहित्य समीक्षा (२०७२)
२४. भानुभक्त दुई सय वर्ष (२०७२)
२५. बगेको खोला (२०७२)
२६. नरेन्द्रराज प्रसाईकृत भानुजीवनी : मूल्य र मान्यता (२०७३)
२७. अविश्रान्त साधक : घटराज भट्टराई (२०७४)
२८. कवितामा घटराज भट्टराई (२०७४)
२९. राष्ट्रकविको सय वर्ष (२०७६)

पत्रिका सम्पादन
१. कथाक्रम त्रैमासिक (२०४१-२०४३)
२. प्रज्ञापत्र मासिक (२०५३-२०५५)
३. भानुमोती वार्षिक (२०५६-२०६३)

पुरस्कार
१. युवावर्ष मोती पुरस्कार (२०५१)
२. मैनाली कथा पुरस्कार (२०५२)
३. राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२)
४. राष्ट्रिय गौरव युवासम्मान (२०५३)
५. भानुभक्त सम्मान (२०६२)
६. भद्रकुमारी घले पुरस्कार (२०६४)
७. दीपज्योति पुरस्कार (२०६७)
८. देरुनीख पुरस्कार (२०६७)
९. भानुभक्त स्वर्ण पदक (२०७१)
१०.भानुभक्त प्रज्ञा पुरस्कार (२०७१)
११. भारती खरेल पुरस्कार (२०७३)
१२. धनमान लघु कथा पुरस्कार (२०७६)
१३. वासुशशि पुरस्कार (२०७७)

विभूषण
१. गद्दीआरोहणको रजतमहोत्सव पदक (२०५३)
२. प्रबल गोरखादक्षिणबाहु (२०५७)
३. वीरेन्द्रऐश्वर्य सेवापदक (२०५८)

संस्थापक तथा अध्यक्ष
१. नइ प्रकाशन – २०५२
२. त्रिमूर्ति निकेतन – २०६१
३. वानीरा फाउन्डेसन – २०७८

नियुक्ति र मनोनीत
१. कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान (२०६२)
२. सल्लाहकार, श्री ५ को सरकार (२०६२-२०६३)
३. उपाध्यक्ष, भानुभक्त व्दिशतवार्षिकी कार्यकारी समिति (नेपाल सरकार, २०७१)

परिकल्पना तथा प्रबन्धन
१. बालकृष्ण सम शताब्दी महोत्सव (२०५९)
२. डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकविको उपाधि (२०६०)
३. देवकोटा शताब्दी महोत्सव (२०६५)
४. अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (२०६६)
५. विश्वनारी नेपाली साहित्य सम्मेलन (२०७१)
६. भानुभक्त द्विशतवार्षिकी समारोह समिति (नेपाल सरकार ः २०७१)
७. डा.वानीरा गिरीलाई विश्व नारी नेपाली साहित्य रत्नको उपाधि (२०७१)
८. डा.सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको उपाधि (२०७४)
९. प्रा.डा.वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधि (२०७७) आदि;

संस्थापक
१. पूर्वाञ्चल साहित्य प्रतिष्ठान (सदस्यसचिव : २०४४-२०४६)
२. सीताराम प्रज्ञाप्रतिष्ठान (उपकुलपति : २०४९)
३. बालकृष्ण सम फाउन्डेशन (अध्यक्ष : २०५२-२०६५)
४. भूपालमानसिंह कार्की प्रज्ञापरिषद् (सहसदस्यसचिव : २०५२)
५. लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (उपाध्यक्ष : २०५३-२०६५)
६. गणेशदुर्गा प्रज्ञामन्दिर (अध्यक्ष : २०५३)
७. कोइलीदेवी सङ्गीतकोष (सदस्यसचिव : २०५७ देखि २०६५)
८. ईश्वर बराल प्रज्ञानिकेतन (सदस्यसचिव : २०५७)
९. चन्द्रधन प्रज्ञामन्दिर (सदस्यसचिव २०६१ देखि २०६७)
१०. लेखनाथ पौडयाल काव्यसभा (उपाध्यक्ष : २०६३-२०६५)

प्राध्यापन
१. महेन्द्र मोरड आदर्श बहुमुखी क्याम्पस, विराटनगर (२०४७-२०५१)
२. पशुपति बहुमुखी क्याम्पस, काठमाडौं (२०५६ देखि २०७१)

इन्दिरा प्रसाईबारे लेखिएका मुख्य कृति

• प्रा. राजेन्द्र सुवेदी
१. आख्यानकार इन्दिरा प्रसाई : सिर्जना र दृष्टि (२०७८)

• इन्दिरा प्रसाईविषयक त्रिभुवन विश्वविद्यालयमा एमए शोधपत्र
१. सुरेन्द्र भट्टराई : इन्दिरा प्रसाईको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (२०५५)
२. शीतला काफ्ले : उपन्यासकार इन्दिरा प्रसाई (२०६७)
३. सुभद्रा सापकोटा : ‘रनमाया’ उपन्यासमा विधातात्त्विक अध्ययन (२०७६)
४. शशिकला रोकाहा : उसको लोग्ने र बिरालो उपन्यासमा पात्रविधान (२०७७)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी