नइ मोबाइल फोन कोश

नइ मोबाइल फोन कोश
(सातौँ संस्करण; २०७९, 2022)
नइ टेलिफोन कोश छैटौँ संस्करणसम्म कितापमा पनि प्रकाशित थियो । सातौँ संस्करण २०७८ साल फागुन ३ गतेदेखि हामीले यसलाई इन्टरनेटमा पनि राखेका छौँ । नइ टेलिफोन कोश पहिला झैँ कितापको रुपमा पनि चाँडै प्रकाशित हुँदैछ । यस कोशभित्र नेपालका साहित्यकारका मोबाइल नम्बर मात्र राखिएको छ । कसैको मोबाइल नम्बर छुट र परिवर्तन भएमा nai.com.np@gmail.com मार्फत जानकारी गराइदिन हुन अनुरोध छ । यहाँ थिच्नुहोस् Click here to download |