नइ प्रकाशन
Nai Academy
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

झापा विद्रोहका एउटा नायक

झापा विद्रोहका एउटा नायक:शिवप्रसाद शिवाकोटी
(जीवनी)

लेखक
नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाईद्वारा लिखित शिवप्रसाद शिवाकोटीको जीवनीकृतिमा
झापा विद्रोहका कमान्डरको जीवनवृत्तान्तका साथै झापा विद्रोहको दस्तावेजै
राखिएको रहेछ । यो पुस्तक पढेपछि त्यस कालखण्डमा मैले भोगेका घटना
मेरा मस्तिष्कमा ताजा भएर खेल्न थाले । यो कृति झापा विद्रोहको इतिहासमा
साक्षीका रूपमा रहनेछ । छोपिइसकेका र हराइसकेका शिवप्रसाद शिवाकोटीको
जीवनी सिद्धहस्त जीवनीकारबाटै लेखिएकोमा मलाई गर्व लागेको छ ।

• मोहनचन्द्र अधिकारी

यहाँ थिच्नुहोस्SaveClick here to download