नइ प्रकाशन Nai Prakashan
»  नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।   

झापा विद्रोहका एउटा नायक

शवप्रसाद शिवकोटी मूल पात्रको जीवनीसँग अनेक भोक्ता पात्रका लघु जीवनीहरू समेटिएको झापा विद्रोहका एउटा नायक ः

शिवप्रसाद शिवाकोटीनामक प्रस्तुत कृति आफँैमा एक विशिष्ट जीवनी बनेको छ । नेपाली राजनीतिका र विशेष गरी वामआन्दोलनको प्रारम्भमा जोडिएका विभिन्न व्यक्तिहरूको लघु जीवनी अङ्कित भएका कारण प्रस्तुत कृति अधिजीवनी बनेको छ ।
 
यहाँ थिच्नुहोस्SaveClick here to download